Month: बैशाख २०८१

अनेरास्ववियु क्रान्तिकारीको प्रदेश स्तरीय पाचौं पुर्ण बैंठक सम्पन्न

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको पाचौं पुर्ण बैठक सुनसरीको धरानमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको धरान उ म न पा. वडा न -१९ हरियाली सामुदायिक बन उपभोक्ता…

छाता चोकमा दुर्घटना ३ जना घाईते

सुनसरीको धरानमा दुर्घटना हुदा ३ जना घाईते भएका छन । सोमबार दिउँसो साढे ३ बजेको समयमा धरान २ छाताचोकमा दुर्घटना हुदा उनीहरु घाईते भएका हुन । धरानको भानुचोक बाट जिरो…

केराबारीमा दुर्घट्ना १ को मृत्यु ४ जना घाईते

मोरङको केराबारीमा पिकअप भ्यान र टेम्पो एक आपसमा ठोक्किर दुर्घटना हुदा एकको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । मृत्यु हुनेमा टेम्पो चालक केराबारी गाउँपालिका वडा न…

पानवारि गोल्डकपको उपाधी केराबारी फुटबल क्लबलाई

सुनसरीको धरानमा सम्पन्न प्रथम पानवारी गोल्डकपको उपाधी केराबारी फुटबल क्लबले हात पारेको छ । गत बैशाख २२ गते बाट सुरु भई आज शनिबार सम्पन्न फाईनल खेलमा चौबीसे सामुदायिक बिकास सुचना…

गर्मी बढेसंगै बिषालु सर्पको बिगबिगि,सप्तरीमा सर्पले टोकेर एक महिला घाइते

आफ्नै घरभित्र सर्पले डस्दा एक महिला घाईले भएकी छिन। घाईते हुनेमा सप्तरीको राजगढ गाउँपालिका वडा न ४ बेल्ही चपेना घरभएकी ७५ बर्षिया गालोदेबी मण्डल रहेकी छिन । उनको शुक्रबार बिहान…

भवन निर्माणमा तरुणदलका नेता प्रेम मुकारुङले गरे २ लाख सहयोग

नेपाल तरुण दल केन्द्रिय कार्यसमितिले काठमाडौ रबिभवनमा आफ्नो भवन निर्माण गर्ने अभियान सुरु गरेसंगै सुनसरी निबासी युबा नेताको दर्हो साथ पाएको छ। नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका अध्यक्ष विध्वान गुरुङको…

जिल्ला स्तरीय ए डिभिजन लिग छनोटमा गोधोली र धरान फुटबल क्लबले अङ्क बाडे

गत बैशाख २६ गतेबाट सुनसरीको धरानमा सुरु भएको सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल छनोट प्रतियोगितामा आज तेस्रो दिनको खेल भएको छ । उक्त खेलमा गोधोली फुटबल क्लब धरान…

धरानमा खुल्यो कृषि तथा खाद्द्य प्रबिधि बिशिस्टकृत अनुसन्धान केन्द्र

नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठान कृषि तथा खाद्द्य प्रबिधि विशिष्ठकृत अनुसन्धान केन्द्र समुदघाटन गरिएको छ । यस समुदघाटन संगै अब नेपालको कृषि तथा खद्दय प्रबिधि सम्बन्धी सम्पुर्ण अधय्यन अनुसन्धान…

केराबारी अध्यक्ष र मजदुर बिच बादबिबाद संगै कुटपिट मजदुर घाईते

माेरङकाे केरावारी गाउपालिकामा सामान्य बादबिबाद हुदा गाउँपालिका अध्यक्षले कुटपिट गरेको एक मजदुरले बताएका छन । कुटपिट गर्ने मोरङ केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगर रहेको उनले बताए । केराबारी वडा…

प्रथम पानवारी गोल्डकपमा रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै सिसिडिआईसी फाईनलमा

चौबीसे सामुदायिक बिकास सुचना केन्द्र फुटबल क्लब(सिसिडीआईसि)धनकुटाले रक्कि ईन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै फाईनल यात्रा तय गरेको छ । बिहिवार सुनसरी धरान ६ पानवारी स्थित बाजिपा खेल मैदानमा सम्पन्न दोस्रो…