Category: अर्थ-वाणिज्य

मुलुकभर ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइदै,संकटग्रस्त सहकारीको समेत सहभागीता (भिडियो सहित)

आज ६७ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका रुपमा लिईएको अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज…

भारतका शीर्ष ५ सामान्य बीमा कम्पनीहरू के के हुन त ? कसरी रोज्ने यीनीहरुलाई ?

सामान्य बीमा कम्पनी भनेको जीवन बीमा बाहेकका अन्य प्रकारका बीमा नीतिहरू प्रदान गर्ने कम्पनी हो । यी नीतिहरूले स्वास्थ्य, अटो, घर, यात्रा र समुद्री बीमा जस्ता क्षेत्रहरू समेट्ने गरेका छन…

सेयर ब्रोकर नम्बर ४९ ले गरे ग्लोबल मनी वीक २०२४ अन्तरगत वित्तीय साक्षरता सचेतना कार्यक्रम

आर्थिक कारोबार र बित्तिय बजार कारोबार सम्बन्धि जनचेतना जगाउने उदेश्यले सुनसरीको धरानमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तरगत वित्तीय साक्षरता सचेतना जगाउने उदेश्यले धरानका…

धरान एक्स्पोमा आज बेलुकी मन्त्र ब्याण्डको प्रस्तुती

गत फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा आज मन्त्र ब्याण्डको प्रस्तुती हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्स्पो २०८० मा ‘मन्त्र ब्याण्ड’ले आज १२…

धरान एक्स्पोबारे भ्रामक समाचार फैलाएकोप्रति आयोजकको आपत्ति

सुनसरीको धरानमा जारी धरान एक्स्पोलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित गरेको प्रती आयोजक सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ध्यानआकर्षण सगै आपत्ति जनाएको छ । संघले बिहीबार एक…

आफना प्रस्तुती दिन धरान एक्स्पोमा आज प्रकाश सपुत आउने

सुनसरीको धरानमा जारी धरान एक्स्पो २०८० को आज पा“चौ दिन गायक तथा नायक प्रकास सपुतले आफना प्रस्तुती दिने भएका छन । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको गत फागुन ११…

धरान एक्स्पो २०८० सुरु, मन्त्रीले गरे उद्धघाटन, खाने खेल्ने र लगाउने सम्म सबैको ब्यवस्था

देशको आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले सुनसरीको धरानमा शुक्रबारबाट १३ दिने ‘धरान एक्स्पो’२०८० सुरु भएको छ । फागुन ११ देखि २३ गतेसम्म चल्ने उक्त एक्स्पो धरान रंगशाला छेउ…

धरान एक्स्पो–२०८० का लागि स्टल बुकिङ खुला

आगामी ११ फागुनदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य…

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्धारा होटल कोशी प्यालेसको उद्धघाटन (भिडियो सहित)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा गरेको बताएका छन । शनिबार बेलका नगरपालिका वडा नं ८ स्थित कोशी नदी किनारमा निर्माण भएको एक…

बेलकामा खुल्यो ७ करोडको होटल,पर्यटन बिकासमा टेवा पु¥याउने होटल सञ्चालकको बिश्वास

सप्तकोशी नदी क्षेत्रमा पर्यटकीय गतिविधिहरु बढी रहेको समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरि साना ठुला होटलहरु खुल्ने क्रम जारी संगै चतराघाट स्थित कोसी पुल कोठुमा करोडौंको लगानीमा सुविधा सम्पन्न…