Month: फाल्गुन २०८०

धरान एक्स्पोबारे भ्रामक समाचार फैलाएकोप्रति आयोजकको आपत्ति

सुनसरीको धरानमा जारी धरान एक्स्पोलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित गरेको प्रती आयोजक सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ध्यानआकर्षण सगै आपत्ति जनाएको छ । संघले बिहीबार एक…

कोसी प्रदेश नामकरण विरुद्ध धरानमा पहिचानबादीहरुद्धारा ¥याली तथा बिरोध प्रदर्शन (भिडियो सहित)

‘कोसी प्रदेश’ नामकरण विरुद्ध धरानमा पहिचानबादीहरुले ¥याली तथा बिरोध प्रदर्शन गरेका छन । उनीहरुले कोसी प्रदेश नामकरणको विरुद्ध सुनसरीको धरानमा बिरोध प्रदर्शन गरेका हुन । बिहिबार कोसी प्रदेशका अधिकांश शहरहरूमा…

बालरोग विशेषज्ञ तथा उपप्रध्यापक डा.अरुणकुमार सिंह वीपी प्रतिष्ठानको सह–प्रवक्तामा नियुक्त

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह–प्रवक्तामा बालरोग विशेषज्ञ तथा उपप्रध्यापक डा.अरुणकुमार सिंहलाई नियुक्त गरिएको छ ।बुधबार कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले दुई बर्षका लागि उहाँलाई नियुक्ती गर्नु भएको हो । दन्तचिकित्सा…

पुर्खाको बाटो नहिन्ने सन्तान नालायक र कुलङ्घार बाहेक अरु कोही हुन नसक्ने भन्दै धरानका मेयर हर्क साम्पाङलाई फर्काए राजन समिपले जवाफ

नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसगै धरानमा एयरपोर्टको नबन्ने देखेर आर्काेशित बनेका धरानका मेयरले सामाजीक सञ्जालमा आफना असन्तृष्टी पोख्दै तल्लो स्तरको भाषाशैलीको प्रयोग गरेपछि…

धरान एक्स्पो स्थल छेउ आज पनि खुकुरी प्रहार एक जना घाईते दुई जना पक्राउ

सुनसरीको धरान हिजो सोमबार मात्र एक्स्पो चलिरहेकै स्थानमा खुकुरी हानेको केही घन्टा नबित्दै आज मंगलबार पुन अर्को खुकुरी प्रहारको घटना भएको छ । उक्त खुकुरी हनाहानको घाटना एक्स्पो स्थल अगाडि…

कुनै निर्णय गर्न नस्कने धरानको कार्यपालिका बैठक युटुव,समाजिक संजालेहरुको लागी किन बसिदिनुपर्ने ?

सुनसरीको धरान उपमहानगरपालिका अन्तरगतका कार्यपालिकाको काम कम कुरा बढी भनेजस्तो जनतको काममा चिन्तन कम र जनप्रतिनिहिरुबीचको बादबिबादले युटुव,समाजिक सञ्जालका पेज र लोक हसाई गर्ने ब्यक्तिहरुको लागी सुनको अण्डा प्रमाणित हुदै…

धरानका मेयर हर्क साम्पाङलाई ८० मै लाग्यो ८४ को चटारो आजैबाट थाले चुनावी अभियान (भिडियो सहित)

जबसम्म देशको कार्यकारी प्रमुख जनता द्वारा प्रत्यक्ष चुनिने व्यवस्था हुदैन तबसम्म आफनो आन्दोल जारी रहने धरानका मेयर हर्क राज राईले बताएका छन । मंगलबार आफनो जन्मदिनको अबसर समेत पारेर एका…

आफना प्रस्तुती दिन धरान एक्स्पोमा आज प्रकाश सपुत आउने

सुनसरीको धरानमा जारी धरान एक्स्पो २०८० को आज पा“चौ दिन गायक तथा नायक प्रकास सपुतले आफना प्रस्तुती दिने भएका छन । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको गत फागुन ११…

सुरक्षा निकायका प्रमुखहरुद्धारा सुनसरीको सिमा स्तम्भहरुको निरीक्षण

सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन गरिएको छ । सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत यहि फागुन १३ गते सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा…

सुनसरीको दुई स्थानमा एम्बुलेन्स र मोटरसाईकल सँगै ठुलो परिमाणमा गाँजा बरामद ,झापामा लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजा एम्बुलेन्सको प्रयोग गरि ल्याईएको थियो । सशस्त्र प्रहरी बल सुरक्षा बेश बराहक्षेत्र चतराका इन्सपेक्टर बिग बहादुर गोले नेतृत्वको टोलीले…