Category: शिक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु

आजबाट एसइई परीक्षा सुरू भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण…

बिश्वका १७ देश र नेपालका १४ जिल्ला सम्मिलित लिम्बु बिद्यार्थी मन्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न

लिम्बू विद्यार्थी मञ्चको महा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गत चैत्र ६ गतेदेखि धरान उ.म.न.पा. -१५ स्थिति किराँत याक्थुङ चुम्लुङ हिममा “अस्तित्वको लागि एकता” भन्ने मुल नाराका साथ सुरु…

आज श्री पंचमी (सरस्वती पुजा) र प्रेम दिवस एकै दिन मनाइदै

आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा श्री पंचमी अर्थात सरस्वती पुजाको दिन बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ । विद्याकी देवीका…

आम सञ्चारमा आएको नौलोपन घातक हुने :युनेस्को नेपालको प्रतिबेदन (भिडियो सहित)

आम सञ्चारमा नौलोपन आएसँगै घातक हुने भन्दै युनेस्को नेपालको आम सन्चार बिभागले धरानमा एक दिने छलफल गोष्ठी सम्पन्न गरेको छ ।स्थानिय सस्कृती र सम्पदाहरुको संरक्षणमा आम सन्चारको भुमिका बिषयक एक…

रोटरी क्लब अफ धरानले साइक्लोक्रस १.० र साईक्लोफन २.० कार्यक्रम संगै जनता आधारभुत विद्यालयलाई स्वास्थ तथा खेल सामग्री निर्माण गरिदिने

आफ्नो स्थापना काल देखी नै सामाजीक सेवा संगै स्थानीयहरुको सहभागीतामा बिभिन्न सामाजिक निर्माणको कार्यक्रमहरु गर्दै आईरहेको रोटरी क्लब अफ धरानले साइक्लोक्रस १.० र साईक्लोफन २.० (Cyclocross 1.0 & Cyclofun 2.0)…

लिम्बु विद्यार्थी मञ्चको आयोजनामा दोस्रो अन्तराष्ट्रिय महासम्मेलन १७ राष्ट्रका बिद्यार्थीहरुको उपस्थितीमा धरानमा हुने

बि.स. २०५५ सालमा स्थापना भएको लिम्बु विद्यार्थी मञ्चको आयोजनामा दोस्रो अन्तराष्ट्रिय महासम्मेलन सुनसरीको धरानमा हुने भएको छ । आयोजक लिम्बु बिद्यार्थी मञ्चले आईतबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको…

पुर्वाञ्चल क्याम्पसमा डेल्टा ४.० ले पाचौं संस्करणको ग्रीन टेक्नोलोजीका ४ बिषयमा राष्ट्रिय स्तरको प्राविधिक महोत्सव सुरु गर्यो,महोत्सव ३ दिन चल्ने

पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको संस्था डेल्टा ४.०ले पाचौं संस्करणको रुपमा ग्रीन टेक्नोलोजीका ४ बिषयमा राष्ट्रिय स्तरको प्राविधिक महोत्सव शुक्रबारबाट सुरु गरेको छ । धरान ८ तीनकुने स्थित रहेको पूर्वाञ्चल क्याम्पसको खेल…

पब्लिक स्कुलले ७७ औ स्थापना दिवसको समुद्घाटन रोबर्टसँग प्रमुख अतिथिको हात मिलान……..(भिडियो सहित)

सरकारी स्कुलमा पढाइ राम्रो हुदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाईस्कुलले आफ्नो ७७ औ स्थापना दिवस बिहिबार भव्यरुपमा मनाएको छ ।…

प्याब्सन सुनसरीद्धारा २८ जोर जुत्ता हस्तान्तरण सहकार्य तथा सद्भावको धरान रनको आव्हान

प्याब्सन डे २०८० को अवसर पाररे धरान प्याब्सनले धरान रनलाई चुत्ता हस्तान्तरण गरेको छ । यहि आउदै गरेको फागुन १२ गते हुने धरान १० किलोमिटर रन एबम बाह्रौ नेवा च्यारेटी…

बार्षिक उत्सव तथा अभिभाबक दिवसमा पब्लिक स्कुलका बिद्यार्थी शिक्षकले गरे १०६ पिन्ट रक्तदान

पब्लिक हाईस्कुलको ७७ औ बार्षिक उत्सवमा रक्तदान गरिएको छ । बुधबार बिद्यालय परिसरमा नै गरिएको उक्त रक्तदानमा १०६ पिन्ट रगत संकलन गरिएको थियो । रक्तदान पब्लिक हाईस्कुलको ७७ औ बार्षिकोत्सव…