Month: माघ २०८०

२४ औ गोधुली कपमा आज वडा नं ८ र १७ विजयी

सुनसरीको धरानमा जारी टेस्टी टेस्टी नुडल्स २४ औ गोधुली फुटबल रनिङ्ग कपमा आज बुधबार भएको दुई खेलमा धरान वडा न ८ र १७ बिजय भएको छ । धरान १६ स्थित…

गोधुली कपमा आज पनि दुई खेल धरानको वडा नं ६ र १३ विजयी

सुनसरीको धरानमा जारी टेस्टी टेस्टी नुडल्स गोधुली फुटबल रनिङ्ग कपमा आज मङलबार पनि दुई वटा खेल सम्पन्न भएको छ । धरान १६ स्थित रंगशालामा भएको उक्त दुई खेलमा धरानको वडा…

गोधुली कपमा आज एकै दिन दुई खेल धरानको वडा नं ११ र १८ विजयी

सुनसरीको धरानमा जारी टेस्टी टेस्टी नुडल्स गोधुली फुटबल रनिङ्ग कपमा आज सोमबार २ वटा खेल सम्पन्न भएको छ । धरान १६ स्थित रंगशालामा भएको दुई खेलमा वडा नं १८ र…

वीपी प्रतिष्ठानमा खेलवडा गर्ने पदाधिकारीको जात्रामा नागरीक आन्दोलनको नाममा सोझा वडा अध्यक्ष समेत समाहित भए साच्चिकै समास्या सामाधान होला त ?

धरानको स्वास्थ्य क्षेत्र अन्र्तगतका वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान राजनितिको खेल खेल्ने मैदान हुदाँ सर्बसाधारण मात्र नभई यहाँका बिरामी,शिक्षक बिद्यार्थी तथा सर्बसाधारण मारको अन्तीम बिन्दुमा पुगेको छ । जसका कारण…

२४ औ गोधुली कपको दोश्रो खेलमा धरान वडा नं १२ ट्राईब्रेकरमा ३-१ गोलले बिजयी

सुनसरीको धरानमा जारी २४ औँ संस्करणको टेष्टी टेष्टी नुडल्स गोधुली फुटबल रनिङ कपको आज आईतबार भएको दोस्रो खेलमा धरान १२ ले जित निकालेको छ । धरान १६ स्थित प्रस्तावित क्षेत्रीय…

२४ औ गोधुली कप फुटबल आजबाट सुरु समुदघाटन खेलमा वडा न ५ बिजय (भिडियो सहित)

धरानको चर्चित वडास्तरीय २४ औं गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप शुरु भएको छ। धरान १६ स्थित रंगशालामा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा धरानको वडा नं ५ ले वडा ७…

सुनसरी उद्योग बाणिज्य संघद्धारा दोश्रो धरान एक्स्पोको तयारी सुरु

सुस्ताउँदै गएको धरानको बजारलाई प्रवद्र्धन गर्न सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा दोश्रो पटक १३ दिने धरान एक्स्पो–२०८० हुने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेका उपभोक्ताहरूलाई स्थानीय…

खेलाडी र आयोजकको स-सना गल्तिले धरानको खेल क्षेत्रमा असर पर्दै भोलि देखि हुने २४ औ गोधुली कपमा वडा न १५ र २ समाबेस नहुने

सुनसरीको धरान खेलकुद क्षेत्रमा निकै नै अगाडी छ ।यहाँ जसरी खेलकुदका गतिबिधि अगाडी बढ्छ त्यसरी नै यहाँका खेलाडीहरु पनि एक सय एक भएर निस्कने गरेका छन । यहाका खेलाडीहरु राष्ट्रिय…

पाँचौ मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आउँदो चैत्र २३ र २४ गते हुने

एलाइनेट जीमको आयोजनामा आउँदो चैत्र २३ र २४ गते पाँचौ मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट ३० जना खेलाडीहरुले सहभागिता जनाउने…

स्थानीय सरकारले कुनै चासो नदिएपछि उद्योग बाणिज्य संघले उद्योग व्यावसायहरुको हालको अवस्था र समस्या समाधानका विषयमा छलफल ग¥र्याे

“देश विकासको मुल आधार– उद्योग व्यावसाय र रोजगार” भन्ने मुल नाराका साथ स्थापना भएका सुनसरी उद्योग बाणिज्य संघले उद्योग व्यावसायको हालको अवस्था र समस्या समाधानका विषयमा छलफल कार्यक्रममा सम्पन्न गरेको…