Month: चैत्र २०८०

नेपाल मुस्लिम इत्तेहाद संगठनले रमजानको अबसरमा मनाए इफ्तार(भिडियो सहित)

नेकपा एमाले पार्टीको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमाहानगर कमिटीकाे आयाेजनामा रमजान मुबारक वृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघकाे…

कुम्भमेला सहयोगार्थ धरानमा पनि छलफल

सुनसरी चतराधाममा यहि चैत्रको २७ गतेबाट हुन लागेको बार्हबर्षे पिन्डेश्वर पुर्ण महाकुम्भ मेलाको सहयोगार्थ धरानेहरुले समेत छलफल गरेको छ । शुक्रबार धरानको उद्योग बाणिज्य संघको सभाहलमा पितरुमल अग्रवालको अध्यक्षतामा उक्त…

धरानमा आउदो चैत्र २३ देखि बिक्रम राई स्मृति भेट्रानकप हुने

खेलकुदको शहरको रुपमा परिचय पाएको धरानमा एकपछि अर्को खेलकुद हुँदै आएको छ । भर्खरै मात्र २४ औ बुढासुब्बा गोल्डकप सकिए लगतै अर्को भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । धरान…

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु

आजबाट एसइई परीक्षा सुरू भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण…

बराहक्षेत्रमा बाह्बर्षे पुर्ण महाकुम्भ मेला लाग्दै,बाटोघाटो मर्मतदेखी ईमेल ईन्टरनेट राख्ने सम्मको तयारी हुदै (भिडियो सहित)

सुनसरीको बराहक्षेत्र नगरपालिका बडा नं १ स्थित रहेको प्राचीन हरिद्वार,चतराधाममा आउदो चौत्र २७ गतेबाट बाह््रबर्षे पिण्डेश्वर महाकुम्भ मेला लाग्ने भएको छ । यसअघि पनि नेपालमा पहिलो पटक बि.स.२०५९ सालको चैत्र…

आज हिमाली तथा पहाडी र भोली तराईका जिल्लाहरुमा होली पर्ब

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा आजबाट फागुन पुर्णिमा अर्थात होली पर्ब मनाईदैछ । आज हिमाली तथा पहाडी जिल्लाहरुमा र भोलि तराईका जिल्लामा होली खेलेर यो…

धरानमा संगीत उत्सव सुम्निमा पारुहाङ साँझ २०८० सम्पन्न

धरानका मेयर हर्क साम्पाङ्गको दोस्रो ठुलो अभियानको रुपमा सुनसरीको धरानमा संगीतीक साझ सम्पन्न गरेको छ ।धरानको वडा न २० चिन्डे डाँडामा किरात सभ्यता तथा आस्थाको प्रतिक सुम्निमा पारुहांगको प्रतिमा निर्माण…

बिश्वका १७ देश र नेपालका १४ जिल्ला सम्मिलित लिम्बु बिद्यार्थी मन्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न

लिम्बू विद्यार्थी मञ्चको महा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गत चैत्र ६ गतेदेखि धरान उ.म.न.पा. -१५ स्थिति किराँत याक्थुङ चुम्लुङ हिममा “अस्तित्वको लागि एकता” भन्ने मुल नाराका साथ सुरु…

सुमानाको घाटी रेटी हत्या गर्ने बाबुराम भुजेल पक्राउ पछि सार्बजनिक

धरान १६ कि २१ बर्षिया सुमाना श्रेष्ठको हत्यामा सम्लग्न बाबुराम भुजेल उनकै प्रेमी भएको खुलासा भएको छ । आज शुक्रबार २० बर्षिया बाबुराम भुजेल लाई पक्राउ पछि सर्बजनिक गर्दै प्रहरीले…

सेयर ब्रोकर नम्बर ४९ ले गरे ग्लोबल मनी वीक २०२४ अन्तरगत वित्तीय साक्षरता सचेतना कार्यक्रम

आर्थिक कारोबार र बित्तिय बजार कारोबार सम्बन्धि जनचेतना जगाउने उदेश्यले सुनसरीको धरानमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तरगत वित्तीय साक्षरता सचेतना जगाउने उदेश्यले धरानका…