Month: बैशाख २०८१

समाजसेवी स्वर्गीय दल बहादुर र दिल कुमारी नयोङहाङको सम्झानामा छहारी टहरा निर्माण (भिडियो सहित)

सुनसरीको धरान वडा नं १९ मा बसोबास गर्दे आएका समाजसेवी स्वर्गीय दल बहादुर नयोङहाङ र उनीक पत्नी स्वर्गीय दिल कुमारी बनेम नयोङहाङको सम्झनामा उहाका सन्ताहरूले सितल छहारी टहरा निर्माण गरी…

भोजपुरमा बोलोरो दुर्घटना २ को मृत्यु १२ जना घाइते

भोजपुर आमचोक देखि धरान इटहरी जाने यात्रुबाहक जिप बोलोरो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन। सोमबार भोजपुरको बालाङ्खाबाट दुङमाना हुदै मैयुटार जादै गरेको…

इलाम क्षेत्र न २ मा मतगणना सुरु

ईलामको क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्बाचनको मतदानको मतगणना सुरु भएको छ । ईलामको फाक्फोकथुम वडा न १ मा रहेको मतदान केन्द्र हरुको मतगणाना सुरु भएको हो । उक्त…

सुपर -८ मा वडा न १४ बिजय हाम्रो भेट्रान कपमा मेघा भेट्रानले आयोजकलाई पछर्यो

सुनसरीको धरानमा एकै स्थानमा जारी स्व. सुबस राई स्मृति सुपर ८ लिगकम नकआउट र हाम्रो भेट्रान फुटबल प्रतियोगितामा आज पनि छुट्टाछुट्टै २ खेल भएको छ । धरान १६ स्थित रंगशालामा…

दुहबी भेट्रानको विजयी सुरुवात

खेलकुदको हबको रुपमा परिचित सुनसरीको धरान र त्यसमा पनि धरान रंगशालामा स्वर्गीय सुबास राई स्मृति तेश्रो सुपर ८ लिग चलिरहेको बेला सोही स्थानमा शनिबारदेखि तेश्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता…

खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि मन्त्री राजेन्द्रकुमार राईसंग छलफल

धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा एमाले नेतृत्वले सघन छलफल गरेको छ । छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१र०८२…

सुनुवार सेवा समाजको प्रदेश अध्यक्षमा हेमन

सुनुवार सेवा समाजको कोशी प्रदेश अध्यक्षमा हेमन सुनुवार निर्बाचित भएका छन । सुनसरीको धरान उपमहानगरपालिका वडा नं १० स्थित सैनिक भवनमा गत बैशख ८ र ९ गते सुनुवार सेवा समाजको…

नेपाल बिना भारत अधुरा : धीरेन्द्र शास्त्री

बागेश्वर धाम सरकारको रुपमा परिचित अध्यषत्मीक कथा वाचक धीरेन्द्र शास्त्री बागेश्वर महाराजले जसरी माता सीताबिना राम अधुरो हुने हुन्छ त्यसरी नै नेपाल बिना भारत अधुरो हुने बताएका छन । आफ्नो…

सुपर ८ लिग फुटबल प्रतियोगितामा वडा नं ११ र वडा १८ ले १/१ अंक बाँडे

सुनसरीको धरानमा जारी तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको वडा नं ११ र वडा १८ ले अंक बाँडेको छ । धरान १६ स्थित रंगशालामा शनिवार भएको खेलमा…

सुबास राई स्मृति सुपर -८ लिग फुटबलमा वडा न १३ को बिजय सुरुवात

तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर -८ लिग फुटबल प्रतियोगितामा वडा न १३ को बिजयी सुरुवात भएको छ । शुक्रबार धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो ४ बजेबाट सुरु…