0Shares

मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट बिभिन्न मितिमा र भन्सार छलीगरी अवैध रुपमा चोरी निकासी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा लत्ता कपडा,चिनी,सुर्ती,किराना सामानहरु बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय अन्र्तगत तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार १ लाख ६ हजार रुपैयाँ बराबरको मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी तथा आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको प्रदेश ईलका प्रहरी कार्यालय मोरङले जनाएको छ ।