Category: समाचार

इन्धन खपतलाई न्युनिकरण गर्न कलेज र जाइण्ट बाइक धरान बीच सम्झौता

वातावरण सम्रक्षण र बढ्दो इन्धन खपतलाई न्युनिकरण गर्ने उदेश्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरान बीच दैनिक रुपमा साइकलको प्रयोग गर्न बिद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको…

झापामा ब्राउनसुगर सहित एक जना पक्राउ,मोरङमा फरार प्रतिवादी समातियो

झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।हिजो…

मोरङमा भन्सार छली भण्डारण गरेको खाद्यन्न सामग्री र झापामा अवैध सुपारी सहित सवारी साधन बरामद

मोरङको बिराटनगर महानगरपालिका ६ बाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा शुक्रबार दिउँसो १ नम्वर प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी…

ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु ४२ जना घाईते

संखुवासभाको चैनपुर नगरपालिका-१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् । आज दिउसो १ बजे मलामी बोकी पिलुवा…

हङकङ बासी नेप्लिज युथले भने मेयरसाब धरान सफा राख्नुहोस हामी सहयोग गर्छाे

धरान उप महानगर पालिकाका नव निर्बाचित मेयर हर्क साम्पाङ्गको स्वच्छ र सफा धरान अभियानमा हङकङ नेप्लिज युथ र केही मनकारी हङकङ बासीहरुले सहयोग गरेका छन ।हङकङबाट १५ थान फोहोर संकलन…

ब्राउनसुगर सहित २ जना पक्राउ

झापाको झापा गाउँपालिका ३ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका ३ का २२ बर्षीय फरमान अली र झापा गाउपालिका ४…

लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

१ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ । पक्राउ पर्नेमा विराटनगर – ०५ का ५०…

प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रिस्तर) को…

चट्याङ लागी युवा सहित एक बालिकाको मृत्यु

उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी ५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी…

धराने मेयरको कामैकाम फोहोर फाल्नेलाई कार्वाही,पोखरी बनाएर पानी स्टोर,राष्ट्रिय आविष्कार केन्द्र स्थापना,यातायात कार्यालय ल्याउने र विद्यालयमा शुल्कको अनुगमन गर्ने

सुनसरीको धरान उपमहानगरमा जथाभावी फोहोर फालेमा कारबाही हुने भएको छ । यहि मङ्गलबार कार्यपालिका बैठकले धरानको तीनकुनेदेखि छाताचोकसम्म जथाभावी फोहोर फालेमा कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वातावरण तथा…