Month: भदौ २०७९

पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र…

आफैले आफैलाई खुकुरी रोप्दा एक जना गम्भीर

सुनसरीको धरानमा एक ब्यक्तिले आफैलै आफैलाई खुकुरी प्रहार गरी गम्भीर घाईते भएका छन । घाईते हुनेमा धरान १५ गौरीशंकर मार्ग बस्ने ललित बहादुर बराईलीका छोरा बर्ष ५९ का चन्द्रबहादुर बराईली…

के हो तिज र चौरचन ? एकै दिन पहाडे र मधेशी समुदायकी महिलाहरुले किन मनाउछिन ? आखिर के छ त्यस्तो रहस्य

तराईका जिल्लाहरूमा भदौ महिनाको गणेश चौठी तिथि मंगलबार अर्थात आज राती मधेशी समुदायका महिला दिबहिनीहरुले चौरचन पर्ब मनाईदै छ । चन्द्रमाले सधैं शितल,उज्यालो र आनन्द दिने हुनाले देवता रूपी चन्द्रमाले…

हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी पक्राउ

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटीएको प्रहरी टोलिले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुलाई…

फोटोग्राफरहरुको राम्रो काम तीजको दिनमा बिरामीलाई रकम दान

मानिसहरुको समाज सेवा गर्ने आ आफनै तरिका हुने गरेको छ । समाजमा कोही सामान्य सेवा गर्दे आफुलाई समाजसेवीको बिल्ला भिराएका हुन्छ भने कोही सम्पुर्ण तन मन धन समेत सधैभरी समाजका…

बराहलाई समस्या ग्रस्त सहकारी घोषणा गर्न माग गर्दे बराह पिडित पुन नगरपालिका नै जाने

सहकारी ऐन २०७५ बमोजिम बराह सहकारीका संचालक तथा सञ्चालकहरुको परिवारहरु समेतको सम्पत्ति र लुकाइएको सम्पत्तिको छानविन गरी समस्या ग्रस्त सहकारी घोषणा गर्न माग गरेको छ । उनीहरुले पिडितहरुको रकम असुल…

भारतको असम कार्बी कुर्फी आमाई बारे ईतिहामा के छ भिडियो सहित पुरै हेर्नुहोला

भारतको असम कार्बी अङलङका आदिबासीहरु शान्ती र समृद्धिको कामाना गर्दे नेपाल भारत सद्भावना यात्राको क्रममा धरान आइपुगेका छन् । सोमबार सुनसरीको धरानमा एक कार्यक्रममा सहभागी भएका असम राज्यका ४२ जनाको…

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका -१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट…

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

मोरङमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी ५ घर भई सुनसरीको ईटहरी बिद्युत प्राधिकरण छेउ डेरा गरी बस्ने ३९ बर्षिया कुमार राई रहेका छन ।…

लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका…