Month: असार २०८०

सडक निर्माणमा खटिएका कामदारलाई ठक्कर दिदा २ जनाको मृत्यु १ जना घाईते,ठक्कर दिने तथा पहिचान खुल्न नसकेको पिकअप भ्यान फरार

धरान ईटहरी सडक खण्डमा शुक्रबार सडक निर्माणको काम गर्ने ३ जना कामदारहरुलाई राती पहिचान नखुलेको पिकअप भ्यानले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका…

गैर पत्रकारले पत्रकारको शुद्धिकरणमा मनपरी गरेको भन्दै कार्यलयमा कालो झण्डा गाडियो (भिडियो सहित)

नेपाल पत्रकार महासंघ सुनसरीका कार्य समितिले पत्रकार शुद्धिकरणको नाममा मनपरी पत्रकारहरुको सदस्यता खारेजीको सिफारीस प्रदेश समिति समक्ष पठाएपछि प्रेस चौतारी सम्बद्ध पत्रकारहरुले आन्दोलन नै थालेका छन । उनीहरुले आज शनिबार…

कोशी प्रदेश नामाकरणको विरोधमा धरानमा राँके जुलुस निकलियो (भिडियो सहित)

कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आज शनिबार साझ करिब ७ बजे कोशी प्रदेशको सुनसरी जिल्ला स्थित धरानमा राके जुलुस निकालेको छ । सो क्रममा कुनै अप्रिय घटना…

पहिलो आन्दोलनबाट घोपा डाक्टरहरुले बचाए,दोश्रोबाट हामी नेपाल नामक संस्थाले अब पालो बिभिन्न संघसंस्था र राजनितिक दलहरुको,सरकारको निर्णयबाट घोपा कतिको बच्ला ? (भिडियो सहित)

कुरा ग¥र्याे कुराकै दुख भनेजस्तै धरानको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाउन पटक पटक बिभिन्न नाममा आन्दोलन भएपनि प्रतिष्ठानको समस्या कही कतै टसमस भएन । तीनै समस्या ज्युकात्यु रहीरहदा सरकारले…

हर्क साम्पाङले अफवाह फैलायो हामीले कुनै मुद्धा हालेका हैनौ बैठक बस्ने बताबरण बनाउन कानुनी उपाय खोजेका हौ खानेपानी ब्यवस्थापन बोर्ड सदस्यहरुको भनाई

सुनसरीको धरानमा केही दिन देखी धरान खानेपानी व्यस्थापन बोर्डको विषयलाई लिएर बहस छलफल र उत्सुक्ताहरु उपन्न भईरहेको सन्दर्भमा धरमरमा रहेका खानेपानी बोर्डका सदस्यहरुले आफना धारना सार्वजनिक गरेका छन । शुक्रबार…

वीपिका इन्टर्न चिकित्सकहरुले आफुहरुको श्रम शोषण भएको भन्दै जीवन निर्वाह भत्ता वृद्धिको माग सहित सांकेतिक आन्दोलनमा

जीवन निर्वाह भत्तालाई लिएर विगतमा पटक–पटक आन्दोलन हुदै आएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन एक पटक इन्टर्न चिकित्सकले श्रम शोषण भएको भन्दै जीवन निर्वाह भत्ता वृद्धिको माग…

हजारौको दिनरातको मेहनतका कारण कोकाहा खोलाको पानी धरानको पकुवा खोलामा आयो

धरानका मेयरको अगुवाई तथा देश बिदेशमा बस्नुहुने धरानेहरुको आर्थिक सहयोग लगायत हजारौको दिनरातको मेहनतका कारण कोकाहा खोलाको पानी धरानको पकुवा खोलामा ल्याउन सफल भएको छ । कडा परिश्रम र मेहनतको…

नेपाली काँग्रेसको रूपान्तरण अभियानप्रति नेताहरुको दुई मत

नेपाली काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई जोड दिदैं चलाईएको रूपान्तरण अभियानको नाममा पार्टी भित्र दुई मत देखिएको छ । नेपाली काग्रेसभित्रै दुई समूह सक्रिय भएको देखिएको छ भने उक्त रुपमान्तरण अभियानले…

झापा र मोरङमा गरी ३ जनाको मृत्यु, मोरङमै सवारी साधन तोडफोड गर्ने ५ जना पक्राउ

मोरङको उर्लाबारी स्थित नया मंगलबारेमा गएको २५ गते बिहिबार भएको सडक दुर्घटनामा परि एक युवाको मृत्यु भएपछी सवारी साधन तोडफोड गर्ने ५ जनालाई आज आईबार मोरङ प्रहरीले पक्राउ गरेको छ…

प्रतिष्ठानलाई अधिकार विहिन बनाउन खोजेको भन्दै धरानका राजनैतिक दलहरुको आपत्ती

सुनसरीको धरान १८ स्थित रहेको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाई अधिकार विहिन बनाउन खोजेको भन्दै धरानका राजनैतिक दलहरुले आपत्ती जनाएको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर…