68Shares

प्राकृतिक जडीबुडीको माध्ययमबाट निर्माण गरि दैनिक जीवनमा उपभोग गर्ने सामग्रहीरुको बजार बिस्तार गर्ने उदेश्यले कम्पनीको खुल्ला प्लान सो तथा मोटीभेशन सेमिनर सम्पन्न गरेको छ । सामाजिक तथा ब्यापारिक प्रायोजनका लागी काम गर्दे आएका नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि.ले शनिबार सुनसरीको धरानमा एक कार्यक्रमका बीच उक्त सेमिनार सम्पन्न गरेको हो ।

सो क्रममा कम्पनीले उतपादन गरी बजारमा बिक्रिी बितरण गर्दे आएको पोषण फुड स्पलीमेन्ट्री सामान तथा अन्य सामग्रीहरुको बारेमा उपस्थित सहयागीहरुलाई जानकारी दिनुका साथै बजार बिस्तारबाट कसरी आतमनिर्भर बन्न सकिन्छ भन्ने कुराको जानकारी गराएका थिए ।

धरान ९ स्थित होटल फ्रेन्ड्स गार्डेनमा शनिबार करिब १२ बजेबाट गरिएको उक्त कार्यक्रममा कम्पनीले उत्पादन तथा बिक्रिबितरण गर्नुका साथै कम्पनीमा उतपादीत प्रकृतिक सामग्रीहरुबारे कम्पनीका श्रोत ब्यक्ति तथा तालिम प्रमुख बिनोद रोक्का,कंचनजंघा स्टार नबराज दुलाल,अन्नपुर्ण स्टार सरमन लिम्बु तथा अन्नपुर्ण स्टार सुरेश बरालले जानकारी दिएका थिए । सो क्रममा कुन ब्यापार ब्यवसायले छिटोभन्दा छिटो लाभ दिने हो सोमा लाग्न समेत उपस्थित गा्हक तथा सेवा प्रदायक डिलरहरुलाई आग्रह गरिएको थियो ।

यस प्रकारको कार्यक्रम सुनसरीको धरानमा पहिलो पटक गरिएकोले कार्यक्रममा आम उपभोत्ताहरुको स्वास्थ्य,सुन्दरता तथा फुड सेप्लीमेन्टीको बारेमा सहि तथा सचेतनामुलक जानकारी समेत प्रदा नगरिएको कम्पनीका उपभोक्ता तथा प्रयोगकर्ता ज्योति लिम्बु तथा गीता खेवा गुरुङले जानकारी दिनुभएको छ । नेचर हर्ब्स कम्पनीको मुख्य कार्यालय तथा ब्यापार केन्द्र सिंगापुरमा रहेको र संसारका् ७ मुलुकहरु,मलेसीया,हङकङ,कतार,युएई,भारत तथा नेपालमा समेत बैधानीक रुपमा का मगर्दे आईरहेको जनाएको छ
सोही सेमिनारमा नेचर हर्बसले उत्पादन तथा बिक्रिबितरण गर्दे आएका बिभिन्न प्रकारका सावुनहरु,मसाज केयर तेल,सेम्पु,कन्डीसनर,कोईला पेष्ट,ग्रनि टी पेष्ट लगायत यासागुम्बाबाट बनेको यार्सा सेफको फाईदा तथा यी कम्पनीको बजार बिस्तारबाट हुने आम अपभोक्तामा,कर्मचारीहरुमा हुने कमाईका बारेमा समेत प्रशिक्षकहरुले बिस्तृत जानकारी दिनुभएको थियो ।