Category: अपराध

आफनै श्रीमतीलाई चिपर्टले हानेर हत्या

चाडपर्ब चलिरहेकै बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कमा ४० वर्षिया दावा शेर्पाले दाउराको चिर्पट हानेर उनकै ३६ वर्षिया श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेको छ। मादक पदार्थ सेवन…

उदयपुरमा ३८ किलो गाजा सहित २ र झापामा ब्राउन सुगर सहित ४ जना पक्राउ

प्रहरीले उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का…

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन थप प्रहरी परिचालन,मोरङबाट ३ जना हतियार सहित पक्राउ

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी…

धरान १५ को ग्याङ फाईटमा सम्लग्न बिष्णु बेघा, मेनल तामाङ र राज कार्की पुर्पक्षका लागी जेल चलान,तीन जना धरौटीमा रिहा

करिब १ महिना अगाडी भदौ २६ गते सुनसरीको धरान १५ स्थित खोरीया बस्तीमा भएको ग्याङ फाईटका सम्लग्न दोषीहरु ठहरीएका धरान १५ का बिष्णु बेघा सहित ३ जना पुर्पक्षका लागी जेल…

ललाई फकाई दुई ट्रक बिचमा लगी बलात्कार तीन जना पक्राउ

मोरङको बिराटनगरमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीया टेकबहादुर तामाङ, २० वर्षीया विनोद चौहान…

मोरङ प्रहरीद्वारा भन्सार छलीका अवैध सामानहरु बरामद

मोरङको बिराटनगर वडा न १४ र १५ को विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको…

बरामद गरीएको अवैध मालसामान भन्सार कार्यालयमा बुझाईयो

मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट बिभिन्न मितिमा र भन्सार छलीगरी अवैध रुपमा चोरी निकासी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा लत्ता कपडा,चिनी,सुर्ती,किराना सामानहरु बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय…

धरानका एम्बुलेन्स चालक गाँजा सहित बिराटनगरमा पक्राउ

मोरङको विराटनगर महानगरपालिका-१८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्स सहित एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा…

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्धामा सम्मानित पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका-९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको…