Month: कार्तिक २०८०

धरान उपमहानगरपालिकाको फोहर मैला बोक्ने गरेको ट्याक्टर दुर्घटना सरसफाईका तीन कर्मचारी घाईते

धरान उपमहानगरपालिकाको फोहर मैला बोक्ने गरेको ट्याक्टर दुर्घटना हुँदा तीन कर्मचारी घाईते भएका छन । धरान बिराटनगर सडक खण्ड अन्तरगत तीनकुने स्थित फोहर फाल्ने डम्पीङ साईडमा फोहर फाल्न जाने क्रममा…

तालिम प्राप्त कुकुर सहित सिमा नाकामा प्रहरी चेकिङ

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । सो क्रममा झापाको…

तुलसी जस्तो गुण छर्ने छापामार पाण्डे कृषिमा रमाउदै

एउटा छापामाार तुलसी पाण्डे जो आफ्नै जिबनमा पार्टी र सहयोद्ध्याको साथ समेत नपाउदा अन्तत कृषि रोजे र जीवन तुलसीजस्तै गुणि बनाएका छन । सुनसरीका एउटा छापामार जो झण्डै दुई दशकअघिको…

सुनसरीको धरान, दुहबी र झापाको गौरीगन्जमा सबारी दुर्घटनामा परी दुईको मृत्यु चार जना घाइते

सुनसरीको धरानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ घर भई धरान १६ डेरा गरि बस्ने ४९ वर्षीय हरिभक्त…

खण्डग्रास चन्द्रग्रहण लाग्दै चन्द्रग्रहणको समय के गर्न हुने के गर्न नहुने ?

आज शनिबार आश्विन शुक्ल पूर्णिमाको दिन कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि…

आफनै श्रीमतीलाई चिपर्टले हानेर हत्या

चाडपर्ब चलिरहेकै बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कमा ४० वर्षिया दावा शेर्पाले दाउराको चिर्पट हानेर उनकै ३६ वर्षिया श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेको छ। मादक पदार्थ सेवन…

दशैंको अवसर पारेर नेपाली चलचित्र चारदामको पोस्टर सार्वजनिक

तामाङ संस्कृतिमा आधारित रहेर कोशी भिजनको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र चारदामुको ४ पोस्टर सार्वजनिक गरिएको छ । हिन्दु नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर उक्त चलचित्र चारदामको पोस्टर सार्वजनिक…

उदयपुरमा ३८ किलो गाजा सहित २ र झापामा ब्राउन सुगर सहित ४ जना पक्राउ

प्रहरीले उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का…

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन थप प्रहरी परिचालन,मोरङबाट ३ जना हतियार सहित पक्राउ

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी…

कमल बहादुर कार्की र बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police Of The…