Category: स्वास्थ्य

पौडेलले जिते उपभोक्ता समितिको चुनाब( मतपरिणाम सहित)

भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित भएका छन् । बुधबार अबेर राती चुनाबपछि सम्पन्न मतगणनामा पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी जगतबहादुर कार्कीलाई ३३ मततान्तरले पछि पार्दै बिजय…

वीपी प्रतिष्ठानका पदाधिकारी र डाक्टरहरुको रातभरी चलेको बार्ता तीन बुदे सहमतीमा टुङगीयो

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षकहरूको समय सापेक्ष बदुवाको विषयलाई लिएर प्रकट भएको असन्तुष्टी र त्यसमा उठाइएका विषयवस्तु सम्बन्धमा शिक्षक कल्याण समाज र विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठाका पदाधिकारीहरुबीचको बार्ता अन्नतत…

बिपीको समस्याले डाक्टरमात्र नभई बिरामी र बिद्यार्थी समेत मारमा बिद्यार्थी कल्याण समाजद्धारा सचेतना ¥याली निकालीयो

बी पी स्वास्थय बिज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले विद्यार्थी कल्याण समाजको नेतृत्वमा अवरुद्ध शैक्षिक गतिविधि सञ्चालनको माग सहित शान्तीपुर्ण ¥याली निकालेका छन । उक्त शान्तीपुर्ण ¥याली विद्यार्थी कल्याण समाजका अध्यक्ष ओम शान्ति…

जुनियर डाक्टरहरुले आकस्मिक,वार्ड र ओपिडिको चेकजाँच रोक्दा बिपिमा बिरामीहरुको बिछल्ली,कुरुवाहरु तनाबमा (भिडियो सहित)

पछिल्लो समय देशभरका स्वास्थ संघसस्थाहरुमा कार्यरत डाक्टरहरुप्रती गरीने अमानवीय व्यबहार र घटनाक्रमहरूलाई लिएर दिनानुदिन भईरहेको आक्रमण समेतको बिरोधमा देशभरीका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका चिकित्सकहरुको सघर्ष समिती रिजिजेन्ट अलाईन्सले एकै पटक…

दाताहरुको सहयोगमा वडाका जनतालाई निशुल्क स्वास्थ्य बिमा र आर्थिक सहयोग गर्न सुरु (भिडियो सहित)

धरानकी समाजसेवी शशी लिम्बुको स्व. श्रीमान कुमार लिम्बुको स्मृतिमा निशुल्क स्वास्थ्य बिमाको खर्च जुटाईदिएका छन । धरानको वडा न ३ का गरिब बिपन्न तथा स्वास्थमा समस्या आएका १० जना बिरामीलाई…

इन्ट्रा अध्यक्ष दिल्ली अधिकारीद्वारा दमक र पथरीको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा गरि दुई स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । यी दुबै शिविरमा अझै पनि ६ हजारको हाराहारीमा भुटानी…

धरान जेसिसद्वारा स्वास्थ सामग्री प्रदान

धरानमा महामारीको रुपमा फैलिएको डेङ्गी रोगका विरामीको उपचारमा राहत मिलोस भन्ने उदेश्यले धरान जेसिसले औषधी तथा आवश्यक सामाग्रीहरु एक कार्यक्रमका बिच प्रदान गरेको छ। जेसिसले शनिबार सुनसरी उद्योग वाणिज्य संघ…