Month: मंसिर २०८०

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

सुनसरीको ईटहरीमा जंगली हातीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ईटहरी उपमहानगरपालिका वडा नं २ शान्ती झोडाका २५ बर्षिया रबिन खडका रहेका छन । खडकालाई शान्तिझोडा बनबाट…

आदालतले गर्ने फैसलाबारे मेयरको बोलिमा चल्नेहरुले गरे खबरदारी कार्यक्रम

सर्दु जलधार क्षेत्र तथा धरान भित्रका विभिन्न मुद्दाकाे विषयमा भाेलि मङ्सिर १४ गते सर्वोच्च अदालतले गर्ने फैसलाको विषय लाई लिएर धरानको मेयरको औलामा चल्नेहरुले खबरदारी कार्यक्रम गरेको छ । कार्यक्रम…

झापा,सप्तरी र उदयपुरमा प्रहरीले बिभिन्न स्थानहरुबाट अवैध सामान तथा मानिस पक्राउ ग¥र्याे

झापाको मेचीनगर नगरपालिका १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी…

धरानमा मदिरा चोरी गर्न कारमा आउने बिकास शाह पक्राउ

आफुलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत बताउदै कारमा सवार भएर आएका एक ब्यक्ती मंदिरा चोरी गरेको आरोपमा पक्राउ परेका छन । सुनसरीको धरान बजारका विभिन्न पसलबाट आफु पर्यटन मन्त्रालयको शाखा अधिकृत…

किरात धर्म संरक्षक लाफयङ देव बहादुर तुम्बापोको ८० औ जन्मजयन्ति तथा बहुभाषिक पाठशालाको ८ औ बार्षिकोत्सवमा दुई जना सम्मानित

किरात धर्मका तेश्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको ८० औ जन्मजयन्ती तथा फल्गुनन्द (लाफयङ बहुभाषिक पाठशालाको ८ औ बार्षिकोत्सब आईतबार सम्पन्न मनाईएको छ । फल्गुनन्द नोमाङ्गेना सेवा…

धरानमा दुई साथिबिच खुकुरी हानाहान दुबै घाईते

सुनसरीको धरानमा दुई साथि साथिबिच खुकुरी हानाहान हुदा दुबै जना घाईते भएका छन । घाइते हुनेहरूमा धरान १६ गणेशमान चोकका १६ बर्षिया सोहिल श्रेष्ठ र उनकै साथी धरान ३ का…

मोरङमा करेन्ट लागेर १ महिला र सुनसरी मेसिनमा चेपिएर एक पुरुषको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–४ मा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय सरिता देवी दास रहेकी छन । बुधबार बिहान ८ बजे आफ्नै घर…

साम्पाङ राईहरु जुम्लेखा हुदै खेल्दैछ दैउसी भैलो

धर्म सास्ंकृकिको रुपमा हरेक बर्ष मनाईदै आएका तिहार पर्व र तिहारसँगै खेलिने देउसी भैलोले नेपाली संस्कृतिको विशिष्ट पहिचान बोकेको पाईएको छ । तिहार पर्बले सहयोग, सद्भाव, मनोरञ्जन र सामूहिकताको सन्देश…

हिन्दुबादिहरुको सामूहिक गाईपुजा भानुचोकको गणेश मन्दिरमा भानुभक्तको सालिक आगाडी पुजा गर्न प्रशासनद्वारा रोक ( भिडियो सहित)

आज कार्तिक शुक्ल प्रतिपदाको दिन अर्थात नेपलीहरुको दोश्रो महान चार्ड यमपञ्चकको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा रही आएको छ…

अमर हाटमा शुक्रबार भएको त्यो भयंकर बस दुर्घटना जहाँ कुनै मानबिय क्षेती हुन पाएन

चाडपर्बको बेला शैक्षिक भ्रमणको क्रममा नेपालको पश्चिम तीन जिल्लाहरु म्याग्दी, नवलपरासी र स्याङ्जा बाट पुर्बी नेपालको धनकुटा गएर आउने क्रममा धरान १३ अमर हाट स्थित नेपाल पत्रकार महासंघको कार्यालय आगाडी…