Month: पुस २०८०

धनकुटाको भेडेँटारमा ११ औ फुड फेष्टिबल सुरु फेष्टिबल तीन दिनसम्म चल्ने

‘भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ पर्यटकीय क्षेत्र धनकुटाको भेडेटारमा अंग्रेजी नया“ वर्षको अवसरमा आईतबार देखि फुड फेष्टिबल सुरु भएको छ। सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख…

तेश्रो असोक बास्फोर बास्केटबलको उपाधी इमोर्टल क्लबले चुम्यो

सुनसरीको धरानमा युथ क्लबको आयोजनामा सम्पन्न तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले चुमेको छ । शनिबार धरान १६ स्थित रंगशालको ईनडोर कबर्डहलमा सम्पन्न फाइनल खेलमा इमोर्टलले ब्रदस क्लबलाइ…

बिद्यार्थीको मृत्युपछि धरानको भानु चौकमा एकै समयमा ४ संगठनले विरोध प्रदर्शन (भिडियो सहित)

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गएका दुई युवकको मृत्यु भएको विरोधमा शनिबार धरानको भानु चौकमा एकै समयमा ४ संगठनले विरोध प्रदर्शन गरेका छन । सत्ता घटक नेपाली कांग्रेस सुनसरी…

एकीकृत अखिल नेपाल शिक्षक संगठनको बनभोज र जनप्रतिनिधिहरु संगको भेटघाट सम्पन्न

धरान उपमहानगरपालिका वडा नं ८ को लाङ्गघाली बनमा एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान नगर समितिको जनप्रतिनिहरुसंगको भेटघाट एबम बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार एकीकृत अखिल नेपाल…

जनता समाजबादी पार्टीले लिम्बुवान राष्ट्रिय समितिलाई तिन दिने प्रशिक्षण दिन सुरु गर्यो

जनता समाजबादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिको तिनदिने राजनैतिक प्रशिक्षण सुनसरीको धरानमा सुरुभएको छ। शनिबारबाट सुनसरीको धरान उपमहानगर ८ स्थित लाङघाली बन उपभोक्ता समुहको भवनमा दिउँसो करिब ३ बजेबाट सुरु…

गल्ती गर्ने मेयर माफी माग्ने उपमेयर ? राष्ट्र प्रमुखहरुको फोटो जस्तको त्यस्तै नराखे कार्यपालिकाको कुनै पनि बैठक हुन नदिने कार्यपालिका सदस्यहरुको जिकिर(भिडियो सहित)

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ्गको निर्देशनमा निकाल्न लगाईएको रास्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको फोटो हटाएको प्रति उपमेयरको सचिबलयले क्षमा याचना गरेको छ । उपमेयर आईन्द्र…

धरान यो देशको भिन्नै टापु हैन मेयरले आफनो कार्यशैली नसुधारे भारी पर्ने माधब घिसिङको चेतावनी

नेपाली काग्रेस जिल्ला सचिव माधव घिसिङले संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निभाएको बताउदै त्यही लोकतान्त्रिक व्यावस्थामाथि राष्ट्र प्रमुख र कार्यकारी प्रधानम मन्त्रीको फोटो हटाएर मेयर साम्पाङले धावा बोलेको…

एम्बुलेन्समा बिरामी नभई ४ सय किलो गाँजा ल्याईयो

सुनसरीको चतरामा एम्बुलेन्सबाट अबैध रुपमा ल्याउदै गरेको साधे ४ सय किलो गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय,चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । चतराका वरिष्ठ सई…

पौडेलले जिते उपभोक्ता समितिको चुनाब( मतपरिणाम सहित)

भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित भएका छन् । बुधबार अबेर राती चुनाबपछि सम्पन्न मतगणनामा पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी जगतबहादुर कार्कीलाई ३३ मततान्तरले पछि पार्दै बिजय…

लाखौलाई रगतको जोहो गरिदिने सुवास जव आफै बास्ना बिहिन भए………

रगत अभाबमा दिनरात नभनी बिरामीहरुको उपचारका लागी रगत जोहो गर्ने महान समाजसेवी सुबास चन्द्र सिङको ह्दयघातका कारण ज्यान गएको छ । मधेश प्रदेशको जलेश्वर नगरपालिका वडा न ८ रमौल जन्मघर…