Month: माघ २०७९

गोल्डकप प्रवर्धनका लागी जनप्रतिनिधिलाई सम्मान र मैत्रीपूर्ण फुटबल (भिडियो सहित)

आन्तरीक कारण निरन्तर दुई वर्ष स्थगित पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगीता बुढासुब्बा गोल्डकपको प्रवर्द्धन सुरु भएको छ । कोरोना महामारी र आर्थिक कारणले स्थगित प्रतियोगीता आगामी फागुन १३ देखि सुरु हुदैछ…

स्वदेशी फूलको प्रवर्द्धनका लागि धरानमा प्रदेश स्तरीय पूष्प मेला हुने

कोभीड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पूष्प व्यापार तथा प्रदर्शनी मेला धरानमा यसबर्ष पाँचौ संस्करणको रुपमा पुन आयोजना हुने भएको छ । घर आँगन होस् या सडक…

वीर सहिदहरुको सम्झानामा बिबिध कार्यक्रम गरी सहिद दिवस मनाईदै

हुदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुईचार सपूत मरेर नगए यो स्लोक कवि भुपी शेरचनको हो हो यही रचना को सम्झना गर्न तथा नेपाली बिर सहदिहरुको सम्झना गर्न आजको…

पोखराका मिर्गौला पीडितलाई कतारबाट आर्थिक सहयोग

पोखरा रामघाटका बिरेन्द्र नेपालीलाई कतारमा रहेको नेपाली टिकटक समाजले आर्थिक सहयोग गरेको छ । दुबै मिर्गौला फेल भएका २३ बर्षिया नेपालीको उपचारका लागि आर्थिक अभाव भएपछि समाजको अगुवाईमा रकम सङकलन…

६ लेन सडक बने आफुहरुको उठीबास हुने भन्दै बिरोध प्रर्दशन (भिडियो सहित)

भारतीय सिमासंग जोडिएको रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत धरानको तीनकुनेदेखि जिरोपोइन्ट सम्मका ६ लेन सडक बन्ने र त्यसबाट प्रभावित हुने धरानका बासिन्दाहरुले धरान उपमहानगरपालिका अगाडी बिरोध प्रर्दशन गरेका…

युवाहरुलाई स्वस्थ्य राख्न आफनै क्लब खोलेर खेलाडी पाल्ने सर्जन डाक्टर समिर चौधरीको सपना

लामो समयदेखी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा प्रदान गर्दे रोग सम्बन्धी अध्ययन अनुसन्धानमा लाग्नुभएका सर्जन डा. समिर चौधरीले एक नया कल्पनाका साथ नेपाली समाज त्यसमा पनि धराने…

ज्वाई खानाले स्थानीय मौलिक परिकारलाई मेनुमा पस्किदै (भिडियो सहित)

सामाजिक रितिरिवाजको नाममा आधारित सुनसरीको धरानमा रहेको ज्वाई खानाले आफनो स्थानीय मौलिक परिकारलाई मेनुमा समाबेश गरी खाना पारखीलाई पस्किने भएको छ । किराती संस्कारमा बिशेष गरी परिचित नामले खानाको परिकारको…

धनकुटा महोत्सवमा घाईते भएका १९ जनाको बिपीमा उपचार हुदै (भिडियो सहित)

उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा गएको माघ ६ गतेबाट सुरु भएको प्रादेशिक औद्योगिक व्यापार मेला,कृषी प्रदर्शनी तथा ५ औं धनकुटा महोत्सवमा शनिबार गायक प्रमोद खरेलको सांगितिक प्रस्तुती हेर्न पुगेकाहरुको भीडमा…

चौथो पटक धरान १७ ले जित्यो गोधुली कपको उपाधि (भिडियो सहित)

सुनसरीको धरानमा सम्पन्न अन्तरवडा स्तरीय २३ औं गोधुली कप रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान १७ ले जितेको छ । यो उपाधिसगै धरान–१७ ले चौथो पटकको बिजेता बनेको हो…

रबि लामिछानेको पद खारेज कानुनभन्दा माथि कोही हुदैन भन्ने अदालतको नजिर

पत्रकारीतको सदस्यता समेत नलिई कुनै समय नेपाल टलिभिजन,न्युज २४ तथा ग्यालेक्सी टेलिभिजनमा सिधाकुरा जनतासंग कामर्यक्रम चलाउदै र पार्टी समेत खडा गर्दे राष्ट्रका उपप्रधान तथा गृह मन्त्री समेत बन्न भ्याएका रवि…