Category: प्रशासन

प्रहरीद्धारा ४१ हजार अवैध गाँजाको बोट फडानी गरी नष्ट

कोसी प्रदेशको धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीद्धारा फडानी गरी नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा…

व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितलाई कार्यालय प्रवेशमा रोक

सात बुँदे माग अघि सार्दै गत कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल बिधुत प्राधिकरणका कर्मचारी युनियन र नेपाल बिधुत प्राधिकरण कर्मचारी सङ्घले कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाएको…

जाजरकोट र पश्चिम रुकुममा भुईचालोमा परि घाइते भएकाहरुको उपचार हुँदै,सरकारले निशुल्क उपचार संगै आर्थिक सहयोग गर्ने

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राती ११ बजेर ३७ मिनेटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा धेरै जनधनको क्षति भएको छ ।जाजरकोट र पश्चिम रुकुममा भूकम्पमा…

तालिम प्राप्त कुकुर सहित सिमा नाकामा प्रहरी चेकिङ

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । सो क्रममा झापाको…

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन थप प्रहरी परिचालन,मोरङबाट ३ जना हतियार सहित पक्राउ

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी…

कमल बहादुर कार्की र बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police Of The…

इलाका प्रहरी कार्यालय धरानले ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्दै मुख्य बजार क्षेत्रमा २४ घण्टे अलर्ट जारी गर्यो

नेपालीहरुको चाडपर्व लक्षित सुरक्षा संबेदनशिलता र छिटो भन्दा छिटो परिणाममुखी कार्य गर्ने उदेश्यले इलाका प्रहरी कार्यालय धरानले ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्दै मुख्य बजार क्षेत्रमा २४ घण्टे अलर्ट जारी गरेको…

चाडबाडको समयमा सुरक्षा समयन्त्र कडा देशका भन्सार नाकाहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ गर्दे

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ टोली प्रयोग गरी सुरक्षा निगरानी कडा पारीएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी…

चाडपर्बमा चाप बढेको भन्दै ट्रार्फिक प्रहरीद्धारा सुनसरीको बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

नेपालीहरुको महान चाड बडा दशै,शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका बिभिन्न स्थानबाट आवत जावत गर्ने यात्रु महानुभावहरुको सुविधालाई मध्यनजर गरी यात्राका क्रममा यात्रुहरुलाई आइपर्न सक्ने समस्यालाई तत्काल सम्बोधन गर्ने…

पाँच जना कर्मचारीलाई सम्मान गर्दे जिल्ला हुलाक कार्यालय सुनसरीले मनाए १४९ औ बिश्व हुलाक दिवस

“विश्वासका लागि एकसाथ”भन्ने मुल नाराका साथ आज १४९ औ विश्व हुलाक दिवस मनाईदैछ । प्रत्येक वर्ष अक्टोबर ९ तारिखका दिनमा यो दिवस मनाईन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ…