Month: बैशाख २०८१

धरानमा कन्दरा ब्याण्डको लाईभ कन्सर्ट शनिबार हुदै

यहि बैशाख ८ गते शनिबारका दिन धरान रंगशालामा सांगीतिक क्षेत्रका लोकप्रिय ब्याण्ड कन्दरा ब्याण्ड आफ्नो नया टिम सहित कन्दरा लाईभ इन धरान सांगीतिक कार्यक्रम मार्फत आउदैछ । उक्त ब्याण्डले धरानमा…

एकै खेलमैदानमा सुवास स्मुती सुपर –८ लिग र हाम्रो भेट्रान कप हुने

खेलकुदको सहरको रुपमा आफना पहिचान बनाएका धरानले पुन एक पटक धरानलाई खेलकुदमय बनाएको छ । जसको पछिल्लो उदाहरण हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा यहि बैशाख ७ गतेबाट हुनलागेको तेश्रो…

मलामी पुगेका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी पुगेका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज सोमबार दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा…

आज नयाँ वर्ष २०८१ साल देशभर शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्ष २०८१ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज शनिबार देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाईरहेका छन् । नयाँ वर्ष आरम्भका…

ट्राईब्रेकरमा आयोजक चुक्दा चौथो भेट्रान कपको ट्रफी हाम्रो भेट्रान फुटबल क्लबको पोल्टामा

सुनसरीको धारनमा सम्पन्न चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधी हाम्रो भेट्रान फुटबल क्लब धरानले उचालेको छ । शुक्रबार धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न फाईनल खेलमा…

धरानको दुबै भेट्रान चौथो स्व. बिक्रम राई स्मृति भेट्रान कपको फाईनलमा पुग्यो

ट्राब्रेकरमा दमक लखनपुर भेट्रान फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउदै हाम्रो धरान भेट्रान चौथो स्व. बिक्रम राई स्मृति भेट्रान कपको फाइनलमा पुगेको छ । सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम…

काकडभिट्टा लाई १-० ले हराउदै दमक लखनपुर भेट्रान चौथो स्व. बिक्रम राई स्मृति भेट्रान कपको सेमिफाइनलमा

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वाटरफाईनल खेलमा काकडभिट्टा भेट्रान फुटबल क्लब झापालाई हराउदै दमक लखनपुर भेट्रान फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको…

नेपाल मगर महिला संघको सस्थागत सृद्धिढिकरणका लागि तिनदिने तालिम सुरु

आदिबासी मगर महिलाहरूका लागि सस्थागत सृद्धिढिकरण तालिम सुरु भएको छ । नेपाल मगर महिला संघ (केन्द्रिय कमिटी) कलङ्ग्की काठमाडौको आयोजनामा सुनसरीको धरान उक्त तालिम सुरु भएको हो। आदिबासी मगर महिलाहरूको…

धरानको दुबै भेट्रान फुटबल क्लब चौथो भेट्रान कपको सेमिफाइनलमा प्रबेश गर्यो

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल कप प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजय भएको छ । धरान १६ स्थित रहेको प्रस्तावित क्षेत्रीय…

चौथो स्व. बिक्रम राई स्मृति भेट्रान कपमा दमक लखनपुर भेट्रान र रारा भेट्रान बिजयी, रारा सेमिफाइनलमा समेत पुग्यो

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज तेस्रो दिनको खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लब र रारा भेट्रान फुटबल क्लब धनकुटा बिजय भएको छ ।…